siddhipur mahatsob 2068
नमस्कार दिदि बहिनि तथा दाजु भाईमा , सिद्धिपुर महोत्सव सफल पार्न हामीहरु यहाँ सम्पूर्ण साथीहरु सक्रियाका साथ लागिपरेका छन् यसको साथ साथै यसलाई अझ प्रभावकारी पार्न यहाँहरुको पनि भौतिक ,बौदिक तथा आर्थिक सहयोगको लागि हार्दिक अनुरोध गर्दछौ.