Posts

Showing posts from 2013

जनैपूर्णिमाको अवसरमा सानागाउँ सिद्धिपुरमा सांस्कृतिक साँझ २०७० आयोजना

Image
सिद्धिपुर सांस्कृतिक साँझमा एकसाथ ६० मादल वादन   आगामी भदौ ५ गते जनैपूर्णिमाको अवसरमा सानागाउँमा सिद्धिपुर सांस्कृतिक साँझ २०७० आयोजना गर्ने भएको छ।  नेपालसमाचार पत्र      सिद्धिपुरको द प्रिज्म ग्रुप र अनलाइन पत्रिका थसिदे डट कमले आगामी भदौ ५ गते जनैपूर्णिमाको अवसरमा सानागाउँमा सिद्धिपुर सांस्कृतिक साँझ २०७० आयोजना गर्ने भएको छ। सिद्धिपुरको छो यलाबजी खाँदै सांस्कृतिक कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्दै आयोजकले सबै दर्शक तथा श्रोतालाई निःशुल्क प्रवेशको व्यवस्था गरेको बताएका छन्। सिद्धिपुर, ललितपुरको ग्वार्काे चोकबाट ३ किलोमिटर पूर्वमा पर्छ। सिद्धिपुरको पहिचानको रूपमा रहेको परम्परागत नेवारी सम्पदा, संस्कृति तथा रीतिरिवाजको संरक्षण र प्रवद्र्धन गर्दै त्यसलाई वर्तमान युवा पिँढीमा हस्तान्तरण गर्न सघाउने उद्देश्यले सो मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक तथा फोटोग्राफर रवीन्द्र महर्जनले बताएका छन्। पहिलोपल्ट आयोजना गर्न लागिएको सांस्कृतिक साँझमा विगत ३६ वर्षदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा आफ्नो कला प्रदर्शन ...
Image
सिद्धिपुर थसी को सान, पूर्ण सरसफाई युक्त हाम्रो पहिचान " सरसफाइको अर्थ बृहत् हुन्छ तर, सबैभन्दा पहिले मानवको मलमूत्रलाई व्यवस्थित गर्नु नै सरसफाइको शुरूआत हो । सभ्य समाजमा मानिसको आधारभूत आवश्यकताभित्र शौचालय पनि पर्दछ । तर, हाम्रो गाउँमा  यही शौचालयको अभावका कारण गाउँ जताततै दैनिकजसो खुला रूपमा दिसा–पिसाब गर्नेगरेको पाइन्छ । शहर र अर्धशहरी इलाकामा रहेका सबै घरमा अनिवार्य रूपमा शौचालयको सुविधा भएको हुनुपर्ने सरसफाइ गुरुयोजना २०११ मा उल्लेख गरिएको छ ।यस्तै आज भन्दा ५ वर्ष आगाडी यस सिद्धिपुर थसी गाविसका कति घरधुरीमा शौचालय छन् वा कति वञ्चित छन् भन्ने तथ्यांक पनि पाइँदैन । तर आहिले प्राय सबै को घरमा शौचालय बनिसकेको छ | यस सिद्धिपुर गाबिसमा ‘सरसफाइ र शौचालयको अवस्थामा विगतका वर्षमा भन्दा सुधार आएको छ’, ‘यसलाई " सिद्धिपुर खाने पानी सरसफाइ तथा स्वच्छ समन्बय " समिति बनाई जनचेतना जगाउने अभियानको रूपमा अगाडि बढाइएको थियो जसको फल स्वरूप आज सिद्धिपुर खुल्ला दिसा मुक्त क्षेत्र बनाउन सफल भएको छ | आज गाउँ का जेष्ठ नागरिक सम्मान का साथ् विभिन बाजा गाजा सहित गाउ परिक्रमा गरि आज देखि स...
             यसपाली मनसुन छिटो सुरू भएकोले यसपाली छिटै असार सिद्धि सकेको छ ,साएद  झार गु को याद आउछ होला                                            emf/ u'                                                         k/fk"j{ sfnb]vL dgfpFb} cfO/x]sf] emf/ u' kj{sf] cfˆg} lsl;d dxTj / ljz]iftf /x]sf] kfOG5 . of] kj{ cyjf rfF8sf] c? rfF8 kj{sf] h:tf] lglZrt lbg ltly ldtL x'Fb}g . zfob ToxL geP/ xf]nf lxhf] cfh of] emf/ u' sf] dxTj / ljz]iftfx? sd x'Fb} uO/x]sf 5\ . of] rf8 ufpFdf dfq l;ldt rfF8 xf], zfob /fli6«o :t/sf] geP/ g} o;sf] s'g} lglZrt ltyL ldtL gePsf] xf]nf .    ...

nepal bhasa (playlist)

Image
झी नेपामी पिन्स स्वयहे मागु संकिपा .......

होली पर्व ( फागुपर्व )अबिरया हो ...ले

Image
मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागुपर्व आज परम्परागतरूपमा एक आपसमा विभिन्न रङ र लोला खेली मनाइँदैछ । आजै काठमाडौँको वसन्तपुरमा वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जला उने प्रचलन रहेको छ । उक्त चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चिरको खरानीको टीका लगाउने गरिन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मयलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिङ्गारी गाडिएको चिरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । यसैगरी ललितपुरमा उक्त दिन गाडिएको चिर आजै बागमतीमा लगेर सेलाउने गरिन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने प्रथा छ ।यस्तै यस ललितपुर सिद्धिपुर थसी मा पनि श्रीपञ्चमि देखी फागु पुर्णिमा सम्म सिद्धिपुर का बिभिन बाजा खलकहरू ले सरस्वती पूजा मनाउने गरीन्छ । बाजा बजाइ फागु गीत हरू गाएर पुरा ...

श्री स्वस्थानी पूजा आराधाना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने

Image
सिद्धिपुर थसिको वखु स्थित बुद्धराद्धेस्वर महादेव  श्री स्वस्थानी परमेश्वरीको अनुष्ठान व्रत गरे मनोकांक्षा पुरा हुन्छ भन्ने जनविश्वसले नेपालमा पौष शुल्क पूर्णिमादेखि माघशुल्क पूर्णिमासम्म श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा आराधाना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने प्रचलन परापूर्वकाल देखि चल्दै आएको छ ।               सत्ययुगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलीङ्ग बनाई निराहार ब्रत बसेर तपस्य गरी मनोकाङ्क्षा पूर्ण भएको कुरा यस कथासँग जोडिएको छ । महादेवकी पत्नी सतीदेवीले आफ्ना बाबुले गरेको यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीकारूपमा उनको जन्म भयो । पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकण्टार वनमा पुगेरमहादेवको ध्यान गर्न लागिन् । यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुले भने अनुसारगर्न सल्लाह दिए । भगवान् ...

सिद्धिपुर थसिको परिचय र आदिनाथ

Image
मानब सभ्यताको प्रारम्भ भए देखी मानबले आफ्नो जिबन सुख, शान्ती र सुबिधाले बिताउनको लागि आ-आफ्नो ठाउमा भएका प्रार्कृतिक सम्पदाको उपयोग गर्दै आफ्नो जिबन यापन सजिलो बनाएको कुरा बिगतका दिन हरूले देखाइसकेकछन भन्दा फरक नपरला जस्तो लाग्छ । हरेक समुदाएका पूर्वजहरूले आफ्नो जिबन यापनका लागि बिभिन प्रकारका आफ्नो समुदाएमा भएका प्राकृतिक श्रोत र साधनको सही तरिकाले उपयोग गरी केही न के ही सिप र ज्ञानको बिकास गरेको पाईन्छ भने युगौ युग देखी मानबले आर्थात् हाम्रा पूर्वजहरूले प्राकृतिक श्रोत साधन तथा सम्पदालाई दिगो रूपमा उचित ढंगबाट परिचालन गरी आ आफ्ना आवश्यकता पुरा गरेको अनुसन्धान कर्ताहरूले स्पस्त पारी सकेको छ । उदाहरणको रूपमा हेर्ने हो भने ग्ग्रामीण क्षेत्रमा बसो बास गर्ने जनताहरू लाई लिन सकिन्छ , ग्रामीण क्षेत्रका जनताहरूमा बिद्यामान सिप र ज्ञान भएका कारण आ-आफ्नो गाउँमा सजिलो तरिकाले पाउने प्रकृतिले बरदान स्वरूप दिएको कच्चा पदार्थहरूलाई आफु सँग भएको सिप र ज्ञानले भ्याए सम्म प्रयोग गरेको देखिन्छ । जुन सिप र ज्ञानले गर्दा थुप्रै ग्रामीण स्थानहरू प्रसिद्ध छन जस्तो कि पाल्पाको धाका टोपि,ललितपुरको हस्तकल...

सकस्यां यःगु मरि-योमरि

सकस्यां यःगु मरि - योमरि सकस्यां यःगु मरि - योमरि Yomari, the bread loved by all . निजिरोस न्याछ्यों १ . न्ह्यखँ योमरि च्वामु , उकी दुने हाकु ब्यूम्ह ल्यासे , मब्यूम्ह बुरिचा छिमि नं चिकु , जिमि नं चिकु पियाच्वने थाकु , याकनं बी हिँ त्यःछिंत्यः बकछिं त्यो लातापाता कुलिंचां त्यःछिंत्यः थ्व सः हरेक नेवाःत पुचः दुगु त्वालय् योमरिपुन्हिया संन्याइलय् थ्वइगु सः खः। खला थौंकन्हय् अप्वः धैथें नेवाःतय् स्वनिगलं पिने वनां मेमेगु बस्ती नं च्वंवने धुंकुगु दु। तर अय् ‌ सां नं पुलां पुलांगु नेवाःतय् वस्ती थौंकन्हय् नं थजागु सः पिज्वय् ‌ काः योमरि फ्वनेगु चलन द हे दनि। योमरिपुन्हि खासयाना थिंलापुन्हिखुन्हु माने याइ। नेवाःतय् दच्छियंकं हनावयाच्वंगु हरेक नखतय् विशेष नसा नय् ‌ गु यानातःगुली योमरिपुन्हिखुन्हु चाहिं योमरि नय् ‌ गु यानातःगु दु। थथे थ्व पुन्हिखुन्हु योमरि नय् ‌ गु यानातःगुलिं थ्व दिनयात मरिया नामं हे योमरिपुन्हि नं धाय् ‌ गु याः। थ्व विशेष किसिमया मरि नेवाःतय् जक द...