Posts

Showing posts from July, 2014

गठेमंगल घंताकर्ण

Image
                           गठेमंगल घंताकर्ण                          -- नन्द बहादुर महर्जन      प्राचिन समयदेखि नेवाहरू आफ्नो मुख्य पेशाको रूपमा खेती काम गर्दै आइरहेका छन् र ब्यबहारमा पहेला देखि नै नेवाहरूले समाज्बाद्लाई मानेर अगाडी बढिरहेका छन् | शायद त्यही भएर होला नेवा समुदायहरूले मनाउने गरेका हरेक चाडपर्ब , संस्कृत र परम्पराले सीधा समाजलाई प्राथमिकता दिएको पाइन्छ भने जुन समाज राष्ट्र र राष्ट्रिय स्वाभिमानका लागि अनि गौरबका लागि अत्यन्त आवश्यक पर्दछ | जुन समाजको प्राचिन इतिहास ,परम्परा ,धर्म ,संस्कृति र रितिरिवाज हुदैन त्यो समाजको कुनै अस्तित्व हुदैन र रास्ट्रको पनि |  उपत्यकाका गाउँहरू मध्ये सानो गाउँ भए पनि यस्ता थुप्रै प्रचीन इतिहास ,धर्म , संस्कृति ,परमपरा र रितिरिवाजलाई बोकेर अहिले सम्म जिउदै उभिएको छ सिद्धिपुर( थसि ) सानागाउँ | सिन्ख लाई ( म्ह्ये मचा नख: ) छोरीको पर्ब भन्ने ...