गथामुग्
प्राचीन समयदेखी नै ने वार हरू आफ्नो मुखय पेशाको रूपमा खेती काम गर्दै आइरहेकाछन र व्यबहारमा पहीला देखी नै समाजबादलाई मानेर आगदी बढीरहेकछन ।शायद तयही भयर होला ने वार समुदा यहाँरूले मना उने गरेका हरेक चाडपर्ब्,स्ंस्कृती र परम्परले सीधा समजलाई प्राथमिकता दिएको पाइन्छ भने त्यो समाज राष्ट्र र राष्ट्रयी स्वाभीमानका लागी,गौरबका लागी अतेन्त आव्शयक पर्द्छ ।जुन समाजको प्राचीन इतिहास्,परम्प्र,धरम्,स्ंस्कृती र रीतीरीवाज हुँदैन त्यो समाजको कुनै अस्तीत्व हुँदैन ।सानो गाउं भयपनी यस्तै थुप्रै प्राचीनी इतीहास्,परम्प्रा,धर्म्,स्स्ंक्रीती र रीतीरीवाजलाई बोकेर जिउंदै उभेइकोछ सिद्धिपुर गाबिस । । । । । सिनख:लाई (म्हेया म चा नख:)छोरीको पर्ब:भ नि मना उंछौ भने सिना ज्या सिधीनासाथ मनाउने पर्बलाई गथामुग्: जसलाई(काय म चा नख:)छोराकोपर्ब भने गरीन्छ ।यसै गथा मुग्: लाई आ आ अफनो टोल्,घर् चोक र बाहाल हरू सफाइगर्ने आभियानको रूपमा पनि मनाइन्छ । प्राचीन समय देखी नै नेवारहरू ...