गथामुग्


प्राचीन समयदेखी नै ने वार हरू आफ्नो मुखय पेशाको रूपमा खेती काम गर्दै आइरहेकाछन र व्यबहारमा पहीला देखी नै समाजबादलाई मानेर आगदी बढीरहेकछन ।शायद तयही भयर होला ने वार समुदा यहाँरूले मना उने गरेका  हरेक चाडपर्ब्,स्ंस्कृती र परम्परले सीधा समजलाई प्राथमिकता दिएको पाइन्छ भने त्यो समाज राष्ट्र र राष्ट्रयी स्वाभीमानका लागी,गौरबका लागी  अतेन्त आव्शयक पर्द्छ ।जुन समाजको  प्राचीन इतिहास्,परम्प्र,धरम्,स्ंस्कृती र रीतीरीवाज हुँदैन त्यो समाजको कुनै अस्तीत्व  हुँदैन ।सानो गाउं भयपनी  यस्तै थुप्रै प्राचीनी इतीहास्,परम्प्रा,धर्म्,स्स्ंक्रीती र रीतीरीवाजलाई बोकेर जिउंदै उभेइकोछ  सिद्धिपुर गाबिस । । । । । सिनख:लाई (म्हेया म चा नख:)छोरीको पर्ब:भ नि मना उंछौ  भने सिना ज्या सिधीनासाथ मनाउने पर्बलाई गथामुग्: जसलाई(काय म चा नख:)छोराकोपर्ब भने  गरीन्छ ।यसै गथा मुग्: लाई आ आ अफनो टोल्,घर्‍ चोक र बाहाल हरू सफाइगर्ने आभियानको  रूपमा पनि मनाइन्छ ।
       प्राचीन  समय देखी  नै नेवारहरू  कडा मेहनती   परिश्रीमिक का रूपमा चिनेदै आइरहेकाछन |धरै पहिले हेजोआज जस्तो खेतमा काम गर्न मिशीन  औजारहरू थियन|खाली दुई पाखुरा को  भरमा काम गर्नु पर्दथियो ,त्यस्तो बेला साह्रो गाह्रो  महशुस हुन्थियो होला |त्यसमा फेरी बर्षा भयर खेतमा पानीले जलमग्न  हुन्थ्यो |यस्तो समयमा  आकस्मता मान्छे मरिहाल्यो भने पनि  मरेको मान्छे लाई सुकुलमा बेरेर  छीदिमा उभ्यायर समेत काममा हिंड्नु पर्दथ्यो |प्रत्यक दिन खेतमा जानुपर्ने  भयर घरटोल ,चोकहरू सफाई गर्न भयिन्दैन थियो सीनाजयासम्मा |खेत को भरमा बाच्नुपर्ने भयर मरी मरी काम गर्नु पर्ने (सिना:सिना :ज्या यायेमागु )भयर होला (सिना ज्या )मरी मरी काम गर्ने भन्ने गरेको |श्रवण चतुर्दशीका  दिन सम्पूर्ण गाउ*वासीले  -आफना घर बढार  कुदार  गरी लिप पोत गरीन्छ |बेलुकी  भोज खानकोलागी अनेकौ प्रकारका गेडागुडी  मासुका परिकारहरू तयार पारिन्छ |भनिन्छ पहेला पहेला सबै जना आजको दिन फलामे औठी  किन्नमै व्यस्त हुन्थे  जसलाई :ह्रे औठी भनेगरीन्छ |यस दिन फलामे औठी लगाउनाले  भुत प्रेतले छुन सकदैन भने आम कथन रहिआएकोछ|
  पहिला पहिला सिनाज्याका  कारण आफनो घर आगाडी  सफा गर्न  नभ्याउने भयर  त्यहा उम्रीयाका झारपातलाई  समेत भुत भनेर  बालेर फाल्न लागीन्थ्यो |तर हीजोआज त्यति  साह्रो घरमा फोहर हरू नभयको  त्यसमा घास  हरू उम्रेर  अयाकोले बिहान उठेर नुहायर  टाढा  गयर  घास पातहरू ल्याउने  गरीन्छ जसमा सिस्नुथकल काडा ,आरुको  हाँगा ,फयूको हाँगा ,धसीकचा ,काक्रो को पात ,फर्सीको पात  बकमोह्रूले तकनेगरी  गथामुगा :घंताकर्ण उभ्येआइ तासको बीचमा दुवै कानमा घण्टा झुन्द्यिको यौटा भयानक अनुहार टासिन्छ |अनी  घरबाट बच्चाबच्चीहरूले थाग्नाका पुतलीहरू बनाई गठेमंगलमा  झुन्द्याकोहुन्छ |तर समयको आमुल  परीबर्तन संगसंगै रितिरिवाज ,परम्परा ,धर्म  संस्कृति  मा पनि परिबर्तन हुदै आइरहेकाछन्    
दिउसो (प्यता घासा चार थरीका खाना सलिचामा राखी भूतलाई छुट्याए  सबैजान मिलेर  भोज खाइनछ |साझापख  त्यही चार थरिका खानलाई क्याना (द्दुईना लपते )को पातमा राखीन्छ  सिस्नु ,अरूको  पातमा ,बाकी सबै पाटा हरू तह तह गरी छाव्लीमा राखी देवता बनाइन्छ|छ्व्लीको देवता फ्याक्नु अघी घरमुलीले प्रत्येक तल्लाको कुना _कुनामा कुतोले कोट्याए  त्यस ठाउमा सरसियो (इका पका :राखी  गाईको गोबरले टालेर दीयोले   पटक ठातायी ,आजु देवता हा......भन्दै आर्काले क्यानाको पातलाई एक हातले समाती छवालीको देवता बाली नबोलीकन घरको सबै कोठाहरूमा भीत्र्यिन्छ |उक्त छाव्लीलाई दोबाटो ,चौबाटोमा ,गठेमंगल उभ्येयाका ठाउमा फालीन्छ |त्यसको पछि पछि एकजना छाव्लीको सानो मुठा बनाई भुइँ  छोएर (तुफि:लुया :)बढारे सरह गरेर आफनो घर आगदिको कुमार मण्डपमा फालिन्छ |छाव्ली फालेर घर फर्कीदा तेयास मान्छे लाई छीदी  वा माट*(छोटा )मा राखेर खानेकुरा दिइनछ|आजको दिन  मूल ढोकामा  खुटे वा  खुट्टे किलाहरू वा मन्त्र तन्त्र का किला ठोकिन्छ         

Comments

Popular posts from this blog

आदिनाथ र सिद्धिपुर थसी

हाम्रो त:ध ननि

" शब्द सुकुल "