आदिनाथ र सिद्धिपुर थसी kirtipursandesh.blogspot.com/2016/11/blog-post_25.html आदिनाथ र सिद्धिपुर थसी नन्द बहादुर महर्जन थसीमी चोभार हिजो आज आन्तरिक पर्यटकको लागि मात्र नभई बाहिरिय पर्यटकको लागि पनि अवलोकन र पदयात्राको लागि महत्वपूर्ण गन्तब्य स्थान बन्दै गएको छ भन्दा केहि फरक नपर्ला | उपत्यकाको पश्चिम काठमाडौंको चक्रपथको बल्खु बाट करिब दुई किलोमिटर र रत्न पार्क बाट चार किलोमिटरको दूरीमा अवस्थित कृतिपुर नगर पालिकाको वडा न. ६ मा अवस्थित चोभार क्षेत्र र यस क्षेत्रमा रहेका मन्जुश्री गल्छी , मन्जुश्री गुफा , मन्जुश्री पार्क तथा जल विनायक मन्दिर पुरातात्विक , सांस्कृतिक , ऐतिहासिक तथा धार्मिक दृष्टिले जति महत्वपूर्ण छ उति नै महत्वपूर्ण छ चोभारको प्राचिन आदिनाथ र आदिनाथको मन्दिर | स्वयम्भु पुराण अनुसार द्वापर युगको अन्त्यमा कालिदहको नामले चिनिने काठमाण्डौ उपत्यकाको बिशाल ...
" शब्द सुकुल " को नन्द बहादुर महर्जन , भौगालिक आधारमा नेपाललाई पांच बिकास क्षेत्रमा छुत्याइएकोछ | नेपालको मध्यमान्चल बिकास क्षेत्र अन्तरगत वागामती अन्चलमा पर्ने ललितपुर जिल्ला कला,संस्कृति ,कालिगढ़,धार्मिक स्थल ,मठ मन्दिर पर्यटकको दृस्टीकोनले प्राचिन समयदेखि नै महत्वपूर्ण मानिने एक ऐतिहासिक जिल्ला हो |यहि जिल्लाको चक्रपथबाट करिब ३.२ कि.मी.पुर्ब र काठमाडौँबाट ७ कि.मी.को दुरीमा रहेको सिद्धिपुर गाबिस समुद्री सतह बाट १३७२ मी.उचाइमा अवस्थित छ भने ४७८६ रोपनीमा फैलिएको एक प्राचीन गाउँ हो सिद्धिपुर थसी , यहाको मुख्य पेशा भन्नु नै सुकुल बुन्नु हो | पुरखौ देखि बुन्दै आएको सुकुल बुन्ने काम हाल सम्म पनि यथावत नै राख्न सफल भएका छन यहाका वासिन्दाहरू..| ...
Comments
Post a Comment