“ घुम “ र ” असार ” ........
“ घुम “ र ” असार
” यि
दुई बिच एक अर्कामा घनीस्थ
सम्बन्ध जोडेको छ,
जब असार
महीनामा आकाश कालो
बादलले मडारिएर गद्याङ गूड्याङ
गर्न सुरू गर्न
थालछ , तब किसान
घरको छीदिमा या
बैइगलमा एक बर्ष
देखी थन्काएर राखेको
घुमलाई खोज्न हतारीन्छन,
त्यो आवाजले किसान
हरूलाई एकतर्फ असारको सन्केत
दिएको हुन्छ। जस्ले गर्दा
किसान पुरानो “ घुम ” र असारमा प्रयोग
हुने औजारहरू कस्तो
अवस्थामा छ राम्रो
या नरमो , राम्रा भए त्यही
चलाऊने, नराम्रो भए अर्को
नयाँ किने
सोच विचारमा लाग्छन
। जस्मा “ घुम
“ पनि एक हो
जुन असार महिना
को लागि नभए
नहुने बस्तु हो
। असारको बेला घामपानी
बाट बच्नको लागि
प्रयोग गरीन्छ साथ साथइ खाने
कुरा हरू पनि
छोपेर राख्न घुमको
प्रयोग गरीन्छ । यती
धरै महत्व
भए रै होला किसानहरू
असार सुरू भयो की
घरमा
भएको पुरानो
घुमलाई ताकतुक
गरेर मिल्छ भने
त्यही मिलाउछ होइन
भने नयाँ घुमको पर्खाइ मा
बसीरह्न्छ , कहिले
” घुम ” बेच्न ल्याउला र
नयाँ घुमा किनौला भनेर
……………
श्रीजनाका अग्रसर हाम्रा
पूर्वजरूले समययानुकुल आफ्नै सोचाइ
अनी आफ्नै करमथ
हातरूले आफ्नै गाउ ठाउँ
मा सजिलै पाउने रूखका पातरूबाट बातावरण
लाई असार नपर्ने हिसाब
ले घुमको बिकास
गरेको देखीन्छ यसलाई
आधुनिक समयमा आधुनिक तरिका
बाट बिकास गर्न
नस्क्नु हाम्रो कमजोर एकातर्फ
त छ नै,
घुमले बातावरण लाई
केही असार गर्दैन्
, घुमका पात हरूलाई
मातोमा गाद्न्सकिन्छ , जुन
सजिलै कुहिन्छ र
मलको रूपमा प्रयोग
गर्न सकिन्छ ।
हाम्रा पूर्वज हरूले पुन: प्रयोग
( रि साइकल) गर्न सकियोस
भने हिसाबले बनाएको
देखीन्छ। बातावरण लाई असार
पर्ने त अहेलेको आधुनिकता
सँग सँगइ बिकसित
भएका प्लास्तिका घुमहरू
जुन च्यातियो भने न
त गाड्न मिल्छ न त जलाउन नै मिल्छ
। जलाउ बातावरण दुसित,
गाड्यो
भने पनि कुहिन
बर्ष लाग्छ ।बातावरण
को हिसाब ले
पनि घुम अती
नै महत्वपूर्ण देखिन्छ
।
त्यसैले दुनियाँ बाट प्लास्तिको
प्रयोगलाई हताउने अभियानहरू चलीरहेको बेला
हामीले पनि यस्मा
साथ दिएर हाम्रो
आफ्नै प्रचिन समय
दिखी चल्न चल्तिमा
आएको र हाम्रा
पूर्वजरू बनाएर गएका आमुल्य
बस्तु घुम लाई
नै बढी प्राथमिकता
दिनुमा बेस होला |
Comments
Post a Comment