गाइजात्रा
                       वर्ष भरि आफ्ना परिवारका सदश्य गुमाउन पुगेकाहरूले मृत आत्माको शान्तिका कामनाको लागि आघिलो मध्ये रातमा चार वटा थुर घुम्नुका साथै चयत्य ,चीभा,बिहार,बहालहरू परिक्रमा गर्ने गर्दछन पाटनमा रहेको १६ वटा बहालको साथै वटा थुर रात भरि घुमी बिहान घर फर्किन्छ \आजको दिन झिसमिसे बिहानसंगै सिद्धिपुर गाबिसको पौवा ,पाटीहरूमा बाजागाजाको मिठो मधुर ध्वनी आफ्नै ताल सुरमा बजिरहेको हेर्न सुन्न पाइन्छ |यस्तै एका बिहान देखि मृत आत्माको शान्ति शिवलोक प्राप्तिकोलागी मृतकका परिवारले केपुदान गर्न खर्पन डाला बोकी टोल टोलमा रहेका पौवा ,पाटीहरूमा बसेर बाजा बजाई रहेका खलक हरूलाई एक एक भाग दान दिएर सबै टोल घुमेर आउछ
              यस्तै
१० -११ बजे तिर खान खाईसकेपछी प्रत्यक घरबाट बिशेषत सानो केराउ दान दिने प्रचलन भने सक्ने हरूलेआफु खुसि जे दान गरेनी हुन्छ दान दिन भ्यिसके पछी गाइजात्रा आउन सुरू हुन्छ \सिद्धिपुरमा पनि आफनै परम्परा शैली मा गाइजात्रा निकाल्ने गरिन्छ बाकी भाग पढन " सास्न्कृतिक पृष्ठ भूमिमा सानागाउँ (थसी) सिद्धिपुर "पुस्तकमा पढुनुहोस |
:.............................. सापरू...........

Comments

Popular posts from this blog

आदिनाथ र सिद्धिपुर थसी

हाम्रो त:ध ननि

" शब्द सुकुल "